अल्लु अर्जुनकी छोरी अल्लु अरहा फिल्म क्षेत्रमा डेब्यु गर्दै एजेन्सी। तेलुगु फिल्म स्टार अल्लु अर्जुनकी छोरी अल्लु अरहा फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छन्। चार वर्षीय छोरीले फिल्म क्षेत्रमा डेब्यु गर्न लागेको जानकारी अर्जुन आफैंले सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत दिएका हुन्। अराह फिल्म ‘शकुन्तलम’ मा देखिनेछिन्। फिल्ममा उनी दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनीसँग अभियन गर्नेछिन्। अल्लु परिवारबाट फिल्म क्षेत्रमा प्रवेश गर्ने सराह चौथो पिढी बनेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्