‘आरआरआर’को 'बिहाइन्ड द सिन' भिडियो सार्वजनिक एजेन्सी। भारतीय फिल्म क्षेत्रकै सबैभन्दा ठुलो बजेट फिल्म ‘आरआरआर’को निर्माण भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले यस भिडियोलाई समर्थकहरूका लागी ‘मेगा ट्रीट’ को रूपमा सार्वजनिक गरेको हो। भिडियोमा निर्देशक एसएस राजा मौली, अभिनेता राम चरण, जुनियर एनटिआर, अजय देवगन, आलिया भट्टसहित सबै कलाकारहरूसहित पुरा निर्माण टिमलाई देखाइएको छ। फिल्म १३ अक्टोबर २०२१ मा विश्वभर प्रदर्शनमा आउँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्