अमिताभ बच्चनले पिता हरिवंश राय बच्चनको एक कविताको किताब आफ्नो आवाजमा रेकर्ड गर्ने एजेन्सी। बलिउड महानायक अमिताभ बच्चनले आफ्नो बुबा हरिवंश राय बच्चनको कविताको एक किताब आफ्नो आवाजमा रेकर्ड गर्ने भएका छन्। उनले ट्विटरमार्फत बुबाको कविताको किताबमा आफूले आवाज भर्न लागेको बताएका हुन्। उनले कुन किताब हो भन्ने बारेमा भने केही खुलाएका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्