हैरी स्टाइल्सको कन्सर्ट स्थगित हुँदा फ्यानमा आक्रोश एजेन्सी। क्यानडामा हुने भनिएको हैरी स्टाइल्सको कन्सर्ट स्थगित हुँदा उनका क्यानेडियन फ्यानहरू आक्रोशित भएका छन्। यस वर्षको अन्त्यमा क्यानडाको भेनकुभर, टोरोन्टो र मोन्टेरलमा हुने भनिएको कन्सर्ट स्थगित भनिएको हो। कन्सर्ट स्थगित भएसँगै ट्विटरमा उनीमाथि आक्रोश पोखिएको छ। यता ह्यारीले भने कोभिडको जोखिमका कारण कन्सर्ट स्थगित गरेका हुन्। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्