‘अला बैकुन्ठ पुरमलो’को हिन्दी रिमेकको मुख्य भूमिकामा अभिनेत्री कृति सेनन एजेन्सी। तमिलको ब्लकबस्टर फिल्म ‘अला बैकुन्ठ पुरमलो’को हिन्दी संस्करणमा मुख्य भूमिकामा अभिनेत्री कृति सेनन देखिने भएकी छिन्। फिल्मको हिन्दी संस्करणको नाम ‘शाहजादा’ राखिएको छ। सेननसँगै फिल्ममा कार्तिक आर्यन मुख्य भूमिकामा देखिनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्