यामी गौतमको नयाँ फिल्म ‘लस्ट’को घोषणा एजेन्सी। बलिउड अभिनेत्री यामी गौतमले आफ्नो आउँदो सिनेमा ‘लस्ट’को घोषणा गरेकी छिन्। गौतमसँगै पंकज कपूर र राहुल खन्ना मुख्य भूमिकामा रहेको फिल्मको एक पोस्टर सामाजिक सञ्जालमा राख्दै घोषणा गरेकी हुन्। गौतमकाअनुसार फिल्म आजको समयमा मिल्ने रोमाञ्चक कहानीमा आधारित छ। सिनेमामा उनी एक क्राइम रिपोर्टरको भूमिकामा छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्