डिजिटल डेब्यु गर्दै कंगना, ‘टेम्पटेन्शन आइल्यान्ड’को भारतीय रुपान्तरणको उद्घोषकमा रहने एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत अब डिजिटल डेब्यु गर्दैछिन्। कंगना अमेरिकी रियालिटी शो ‘टेम्पटेन्शन आइल्यान्ड’को भारतीय रुपान्तरणबाट कंगना डिजिटल क्षेत्रमा प्रवेश गर्न लागेकी हुन्। यो शो ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ। नाम पक्का नभएको शोमा कंगना उद्घोषको रुपमा देखिने छिन्। कंगनाअघि बलिउडका अभिताभ बच्चन, शाहरुख खान, सलमान खान र आमिर खानले रियालिटी शोको उद्घोषण गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्