अभिनेता फरहान अख्तरको सिनेमा तुफानको प्रोमो टायम्स स्क्वायरमा एजेन्सी। भारतीय अभिनेता अरहाल अख्तरको आउँदो सिनेमा तुफानको प्रोमोले टायम्स स्क्वायरको बिलबोर्डमा स्थान पाएको छ। उनले आफ्नो इन्स्टाग्राममार्फत न्युयोर्कको टायम्स स्क्वायरमा आफ्नो आउँदो सिनेमाको प्रोमोले स्थान पाएको बताएका हुन्। जुलाई १६ बाट अमेजोन प्राइममा प्रशारण हुने स्पोट्र्स ड्रामा तुफानलाई ओमप्रकाश मेहराले निर्देशन गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्