पेरिस हिल्टन नेटफ्लिक्सको कीचनमा भेटिने एजेन्सी। अमेरिकी मोडल, गायिका, नायिका तथा व्यापारी पेरिस हिल्टनलाई अब दर्शकहरुले नेटफ्लिक्समा हेर्न पाउने भएका छन्। अमेरिकी टेलिभिजन सीएनएनका अनुसार नेटफ्लिक्सले पेरिसलाई लिएर‘कुकिङ विथ पेरिस’ सिरिज बनाउँदै छ। ६भागको उक्त वेब सिरिजको पहिलो सिजन आगामी अगष्ट ४बाट सुरु हुने जनाइएको छ। पेरिसले काम गर्ने किचन‘हट’ हुने अनुमान गरिएको छ। नेटफ्लिक्से‘कुकिङ विथ पेरिस’ परम्परागत खाना पकाउने कार्यक्रम नभएको स्पष्ट पारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्