रजनीकान्तले लिए राजनीतिबाट संन्यास काठमाडौं। दक्षिण भारतका सुपरस्टार रजनीकान्तले राजनीतिबाट संन्यास लिएको घोषणा गरेका छन्। उनले सोमबार आफ्नो राजनीतिक पार्टी ;रजनी मक्कल मंद्रम'लाई भंग गरेका हुन्। उनले भविष्यमा समेत राजनीतिमा नआउने बताए। अब भने उनले 'रजनी फ्यान क्लब एसोसिएसन' नामको संस्थामार्फत जनसेवामा लाग्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्