१० वर्षमा प्रियंका र निकको सम्बन्धबिच्छेद हुने केआरेको दाबी एजेन्सी। आफूलाई बलिउड चलचित्र समीक्षक बताउने कमालआर खान (केआरके)ले बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमानका विषयमा एक खुलासा गरेका छन्। केआरकेले एक ट्वीट गर्दै आउँदो १० वर्षमा हलिउड गायक निकले प्रियंकासँग सम्बन्धबिच्छेद गर्ने दाबी गरेका हुन्। केआरके पछिल्लो समय सलमान खानको फिल्म ‘राधे’मा गरेको टिप्पणीबाट निकै चर्चामा आएका थिए। उनिविरुद्ध सलमानले मानहानीको मुद्धासमेत दायर गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्