‘विक्रम वेधा’को हिन्दी रिमेकमा ऋतिक र सैफ एजेन्सी। तमिल सुपरहिट चलचित्र ‘विक्रम वेधा’को हिन्दी रिमेकमा बलिउड अभिनेता ऋतिक रोशन र सैफ अलि खान प्रमुख भूमिकामा देखिने आधिकारिक पुष्टि भएको छ। सामाजिक सञ्जालमा एक फोटो शेयर गर्दै भारतका ट्रेड एनालिस्ट तरण आर्दशले त्यसको जानकारी दिएका हुन्। सो पोष्टमा उनले चलचित्रको निर्देशन पुष्कर गायत्रीले गर्ने र प्रमुख भूमिकामा ऋतिक र सैफ देखिने आधिकारिक पुष्टि गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्