बलात्कार आरोपपछि पहिलोपटक सार्वजनिक स्थानमा देखिए पर्ल एजेन्सी। बलात्कार आरोप लागेर जमानतमा रिहा भएका भारतीय टिभी अभिनेता पर्ल पुरी पहिलोपटक सार्वजनिक स्थानमा देखिएका छन्। आफ्नो जन्मदिनको अवसरमा पर्ल सार्वजनिक स्थानमा देखिएका हुन्। पर्ल शनिबार जन्मदिनको दिन मुम्बईमा अन्धेरीमा रहेको एक अनाथालयमा देखिएका थिए। पापाराजीलाई देखेपछि पर्लले आफ्नो मास्क हटाउँदै फोटोग्राफरलाई हात जोडेर अभिवादन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्