चर्चामा अजय देवगनको नयाँ लुक्स एजेन्सी। बलिउड अभिनेता अजय देबगनको नयाँ लुक्सलाई उनका समर्थकले निकै रुचाएका छन्। अंगरक्षकको जन्मदिन मनाइरहेको फोटोमा सेतो फुलेको दाह्री र चस्मामा देखिएका अजयको नौलो अवतार हाल सामाजिक सञ्जालमा चर्चामा आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो नयाँ फिल्म ‘थ्यांक गड’मा अजय यसै लुकमा देखिनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्