मास्क नलाउँदा ट्रोलको सिकार बनिन् शिल्पा शेट्टी एजेन्सी। बलिउडकी अभिनेत्री शिल्पा शेट्टी मास्क नलगाएका कारण चर्चामा आएकी छिन्। १४ वर्षपछि कमब्याक गरेर नयाँ फिल्म ‘हंगामा २’मा अभिनय गरिरहेकी उनी फिल्म सेटबाट बाहिरिँदा मास्क नलगाएकाले चर्चामा आएकी हुन्। बैजनी रंगको ब्रालेट र खैरो रंगको छालाको लामो फिटेड स्कर्ट लगाएर फिल्म सेटबाट बाहिरिइरहेको एक भिडियो सामाजिक सञ्जालमा फैलिएपछि उनलाई ट्रोल गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्