भोपाल ग्यास त्रासदीमा आधारित वेब सिरीजको निर्देशकमा रिची मेहता एजेन्सी। भारतको भोपाल ग्यास त्रासदीमा आधारित वेब सिरीजको लेखक, निर्देशक र शो रनरका रुपमा नेटफ्लिक्सको एमी अवार्ड विजेता रिची मेहतालाई शामेल गराईएको छ। सिरीजको निर्मातामा भने रोनी स्क्रुवाला रहेका छन्। यस वेब सिरीज डोमिनिक ल्यापियर र जेभियर मोरोको १९९७ को किताब ‘फाइभ पास्ट मिडनाइट इन भोपालः द एपिक स्टोरी अफ द वल्र्ड्स डेडलीस्ट इन्डस्ट्रियल डिजास्टर’ मा आधारित रहनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्