कृति सेनन अभिनित चलचित्र ‘मिमी’को फस्र्ट लुक रिलीज एजेन्सी। बलिउड अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘मिमी’को फस्र्ट लुक रिलीज भएको छ। कृति आफैंले चलचित्रको फस्र्ट लुक सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन्। सार्वजनिक पोस्टरमा कृति ‘बेबी बम्प’साथ देखिएकी छन्। फिल्म सेरोगेसीमा आधारित रहेको छ। यसअघि फिल्म सिनेमाघरमा रिलीज हुने भनिएपनि कोरोना महामारीका कारण सिनेमाघर बन्द रहेकाले अब फिल्म ओटीटी प्लेटफर्ममा रिलीज हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्