‘भूत पुलिस’मा ज्याकलिन फर्नाडिज र यामी गौतमको फस्र्ट लुक पोष्टर सार्वजनिक एजेन्सी। बलिउड अभिनेता सैफ अलि खान अभिनित चलचित्र ‘भूत पुलिस’मा ज्याकलिन फर्नाडिज र यामी गौतमको फर्स्ट लुक पोष्टर सार्वजनिक भएको छ। अभिनेत्रीद्वयको फर्स्ट लुक ज्याकलिन र यामी आफैंले आफ्नो–आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। पोष्टर सार्वजनिक गर्दै ज्याकलिनले ‘लातको भूत बातले मान्दैनन्’ लेखेकी छन् भने यामीले ‘आफ्नो मायाले सबैलाई मन्त्रमुग्ध गर्न माया आउँदैछिन्’ लेखेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्