वातावरण संरक्षण गर्न तापसीको नयाँ कदम एजेन्सी। बलिउड अभिनेत्री तापसी पन्नुले पर्यावरण संरक्षणको लागी नयाँ कदम उठाएकी छन्। तापसीले फोहरबाट बनको कपडाहरु फिल्मको शुटिंगमा लगाउने पहल सुरु गरेकी हुुन्। यसको सुरुवात तापसीले आफ्नो तेलुगु सिनेमा ‘मिशन इन्पोशिबल’बाट गर्न जाँदैछिन्। तापसीले सिने क्षेत्रमा रहेको पारिश्रमिक असमानता पनि चाँडै हटोस् भन्ने चाहना रहेको बताइन्। उनको पछिल्लो फिल्म ‘हसिना दिलरुबा’ओटीटी प्लेटफर्ममा रिलीज भएको थियो भने ‘शाबास मिठु’सार्वजनिक हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्