चर्चामा स्वेता तिवारीको अनौठो पहिरन एजेन्सी। भारतीय टेलीभिजन रियालिटी शो ‘खतरो के खिलाडी’को ग्रान्ड लन्चिममा टेलिचलचित्र अभिनेत्री स्वेता तिवारी आफ्नो लुकका कारण हाल चर्चामा छिन्। उनले शोका सबै सहभागी भन्दा निकै फरक पहिरन लगाएकी थिइन्। कोर्ट प्यान्टजस्तो देखिने लुगा लगाएकी तिवारीको उक्त आउटफिट निकै अनौठो देखिन्छ। उनको उक्त ड्रेशअफमा हरियो, रातो, निलो रंगहरु देख्न सकिन्छ। तिवारीको यो फोटोले हाल सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्