‘फाइटर’मा लिड रोलमा ऋतिकसँगै दिपिका पादुकोण रहने एजेन्सी। बलिउड स्टार ऋतिक रोशन स्टारर आउँदो फिल्म ‘फाइटर’को लिड रोलमा ऋतिकसँगै दिपिका पादुकोण देखिने भएकी छन्। फिल्म निर्माणको घोषणा भएको निकैपछि निर्माता टोलीले फिल्ममा पादुकोणलाई भित्र्याएको हो। यसको पुष्टि फिल्मका निर्देशक तरण आदर्शले आफ्नो ट्वीटर ह्यान्डलमा एक ट्वीट गर्दै गरेका हुन्। ‘फाइटर’ भारतको पहिलो एयर एक्शन फ्रेन्चाइजी फिल्म हुनेछ। अर्थात् फिल्ममा हावामा हुने फाइट सीन भारी मात्रामा देख्न सकिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्