रणवीर सिंहलाई श्रीमतीको कपडा चोरीको आरोप एजेन्सी। बलिउड अभिनेता रणवीर सिंहलाई उनका समर्थकहरुले कपडा चोरीको आरोप लगाएका छन्। आफ्नो फेसनले चर्चामा आइरहने सिंह आज खैरो पाइन्ट र कालो झोला बोकेर मुम्बई एयरपोर्ट पुगेका थिए। यही तस्बिर माथि टिप्पणी गर्दै उनका समर्थकले सामाजिक सञ्जालमा कमेन्ट गर्दै उनकै श्रीमती दिपिका पादुकोणको कपडा चोरेर लगाएको प्रतिक्रिया दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्