कोरियन रेस्टुरेन्ट खोल्ने तयारीमा वर्षा राउत काठमाडौं। नायिका वर्षा राउतले कोरियन रेष्टुरेन्ट खोल्ने तयारीमा रहेको बताएकी छन्। विवाह गरेपछि श्रीमानसँग मिलेर ‘चिया अड्डा’ चलाइरहेकी उनले छिट्टै कोरियन रेस्टुरेन्ट खोल्न लागेको बताएकी हुन्। ‘कमेडी च्याम्पिन २’ मा श्रीमानसँग अतिथिका रुपमा पुगेकी उनले ‘चिया अड्डा’ लाई विस्तार गर्ने र कोरियन रेस्टुरेन्ट खोल्ने योजनामा रहेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्