रणवीरले किने साँढे दुई करोड भारुको कार एजेन्सी। कार संकलन गर्न रुचाउने बलिउड अभिनेतामध्ये रणवीर सिंह पनि एक हुन्। भारतीय मिडियाका अनुसार उनले हालैमा नयाँ गाढी किनेका हुन्। उनले ‘मर्सिडिज मेबक ६००’ किनेको बताइएको छ। उनले उक्त कार साँढे दुई करोड भारुमा किनेका हुन्। उनले किनेको कार जुन महिना सार्वजनिक गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्