राम चरण र उपसनाको ‘लन्च डेट’को तस्बिर चर्चामा एजेन्सी। दक्षिण भारतका चर्चित अभिनेता राम चरण र उनकी पत्नी उपासना कमिनेनीको लन्च डेटमा गएको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ। उपासनाले आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेको यो तस्बिर केही दिनयता चर्चामा आएको हो। आफूहरु धेरै दिनपछि लन्च डेटमा आएको क्याप्सन लेखिएको तस्बिर राम चरणका फ्यानहरु माझमा केही दिन यता भाइरल भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्