दिलीप कुमारको पार्थिव शरिरलाई पत्नि सायरा बानोले चुम्दै गरेको तस्बीर भाइरल एजेन्सी। बलिउड अभिनेता दिलीप कुमारको पार्थिव शरीरलाई उनकी पत्नी सायरा बानोले चुम्दै गरेको तस्बीर हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ। जुलाई सातमा निधन भएका दिलीपलाई अस्पतालबाट घर ल्याइएपछि पत्नी सायराले उनको पार्थिव शरीरलाई चुमेकी हुन्। बलिउडमा ‘ट्राजिटी किंग’को उपनाम पाएका दिलीपको अन्तिम संस्कारमा अमिताभ बच्चन, शाहरुख खान जस्ता बलिउडमा चर्चित कलाकारहरु उनको घर पुगेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्