फिल्म निर्माता कुमार रामसेको निधन एजेन्सी। बलिउडका १९८० र ९० को दशकका चर्चित ‘हरर’ फिल्मका सात भाइकोे जोडीमध्येका एक कुमार रामसेको निधन भएको छ। उनको ८५ वर्षको उमेरमा निधन भएको हो। यसअघि रामसेका जोडीमध्येका एक उनका भाई श्याम रामसेको ६७वर्षको उमेरमा २०१९मा निधन भएको थियो। रामेसका सात भाइ कुमार रामसे, केशू रामसे, तुलसी रामसे,करन रामसे,श्याम रामसे,गंगु रामसे र अर्जुन रामसेलाई बलिउडमा ‘रामसे ब्रदर्स’को रुपमा चिनिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्