बाहिरिँदै वर्षा र राजको प्रेम सम्बन्ध काठमाडौं। वर्षा सिवाकोटी र अभिनेता राज कटुवाल प्रेममा सम्बन्धमा रहेको बाहिरिँदै आएको छ। गत वर्षको होलीपछि चर्चामा आउन थालेको उनीहरुको प्रेम सम्बन्ध अहिलेपनि कायमै छ। यसैगरी मंगलबार स्नेहा आश्रममा साथीको जन्मदिन मनाउँदै गर्दा इन्स्टा स्टोरीमा राजको छातीमा आफ्नो शिर राख्दै वर्षाले हाँसेको फोटो सार्वजनिक गरेकी छन्। त्यसले पनि उनीहरुको सम्बन्ध झाँगिदै गएको बुझ्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्