हंगामा २ मा काम गर्न मानेनन् कार्तिक, सिद्धार्थ र आयुष्मानले एजेन्सी। बलिउड चलचित्र हंगामाको सिक्वेलमाा बन्दै गरेको चलचित्र ‘हंगामा २’ मा तीन जना अभिनेताले अभिनय गर्न नमानेको भारतीय मिडियाले खुलाएका छन्। चलचित्रमा कार्तिक आर्यन, आयुष्मान खुराना र सिद्धार्थ मलहोत्राले अभिनय गर्न नमानेका हुन्। निर्देशक आउटडेटेड भएको मान्यता भएकाले उनीहरुले उक्त चालचित्रमा अभिनय गर्न नमानेको चलचित्रका निर्देशक प्रियदर्शनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्