आतंकवादीको भूमिका निर्वाह गर्दै जोन एजेन्सी। चलचित्र पठानमा जोन इब्राहिम एक स्वतन्त्र आतंकवादीको रुपमा अभिनय गर्ने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले चलचित्रमा एक गुप्त बन्दुक ¥याकेट चलाउने रुसी माफीयासँग काम गर्ने पात्रका रुपमा देखिँदैछन्। चलचित्रमा शाहरुख खान र दीपिका पादुकोणको उक्त माफियासँगको लडाइँको समयमा जोनसँग सामना गर्नेछन्। आदित्य चोपडाको निर्देशनमा बन्न लागेको उक्त चलचित्र सन् २०२२ प्रदर्शन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्