आमा छोरीबीच सुन्दरताको प्रतियोगिता एजेन्सी। प्रसिद्ध भारतीय अभिनेत्री स्वेता तिवारी र उनकी छोरी पालक तिवारी केही दिनदेखि सामाजिक सञ्जालमा चर्चामा छन। सामाजिक सञ्जालमा उनीहरुका समर्थकहरुले आमा स्वेता र छोरी पालकको सुन्दरताको तुलना गरिरहेका छन्। भारतीय मिडियाले आमा छोरीहरु एक आपसमा को राम्री भन्ने विषयमा प्रतिस्पर्धा गरिरहेको खुलाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्