अजय देवगनको चलचित्र ‘भुजः द प्राइड अफ इन्डिया’ अगस्टमा प्रदर्शन हुँदै एजेन्सी। बलिउड अभिनेता अजय देवगनको चलचित्र ‘भुजः द प्राइड अफ इन्डिया’ १३ अगस्तमा प्रदर्शन हुने भएको छ। स्वतन्त्रता दिवसको अवसरमा उक्त चलचित्र डिज्नी प्लस हटस्टारबाट प्रदर्शन हुने भारतीय मिडियाले जनाएका छन्। यो चलचित्र अभिषेक दुधाइयाले निर्देशन गरेका छन्। चलचित्रको ट्रेलर १२ जुलाईमा प्रदर्शन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्