नेपाली सिरीज ‘हेलो ब्रो’को ट्रेलर सार्वजनिक काठमाडौं। नेपाली सिरिज ‘हेल्लो ब्रो’को ट्रेलर सार्वजनिक भएको छ। बुढा सुब्बाको आधिकारिक यूट्युब च्यानलनबाट ट्रेलर सार्वजनिक गरिएको हो। सुरेश न्यौपानेको कथा तथा निर्देशनमा बनेको उक्त नेपाली सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिश्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय रहेको छ। श्रावण ७ गतेदेखि हरेक बिहीबार राति ७ बजे बुढासुब्बाको बीएम टीभीमार्फत उक्त सिरिज प्रसारण हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्