युट्युबमा ‘हंगामा २’को पहिलो गीत सार्वजनिक एजेन्सी। बलिउड चलचित्र हंगामाको सिक्वेल बन्न लागेको हंगामा २ को पहिलो गीत सार्वजनिक भएको छ। भारतीय सञ्चार माध्ययमका अनुसार आज भेनस युट्युब च्यानमार्फत गीतको भिडियो सार्वजनिक भएको हो। चुराके दिल मेरा नाम गरेको गीतको नयाँ भर्जनमा उक्त भिडियो बनाइएको छ, जसमा अभिनेत्री शिल्पा सेठ्ठी र अभिनेता मिजानलाई देख्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्