करण जोहरको नयाँ फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ एजेन्सी। बलिउड अभिनेता करण जोहरले पाँच वर्षपछि आफ्नो निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको खुलासा गरेका छन्। उनले सन् २०२२ मा प्रदर्शन गर्ने गरी ‘रक्की और रानीकी प्रेम कहानी’ नामको चलचित्र निर्देशन गर्ने भएका हुन्। चलचित्रको प्रमुख भुमिकामा रणवीर सिंह र आलिया भट्ट रहने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्