कुमारी हल सदाको लागि बन्द हुँदै काठमाडौं। ३७ वर्ष लामो इतिहास बोकेको कुमारी सिनेमा हल सदाको लागि बन्द हुने भएको छ। कुमारी हल कोरोनाका कारण ठप्प भएपछि बन्द हुने भएको हो। उक्त भवन अन्य प्रयोजनको लागि प्रयोग गरिने सञ्चालकले बताएका छन्। कोरोनाले गर्दा हलले खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएको सञ्चालकले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्