म्यासेजको रिप्लाई नआएपछि हलिउड अभिनेतालाई तापसीले भनिन्– मेरा समर्थक धेरै एजेन्सी। बलिउड अभिनेत्री तापसी पन्नुले आफूलाई रिप्लाई नगर्ने हलिउड अभिनेतालाई ‘तपाईंका भन्दा मेरा समर्थक धेरै छन्’ भन्दै म्यासेज गरेकी छन्। उनले एक अन्तवार्तामा हलिउड अभिनेता रोवर्ट डाउनी(आयरन मेन)लाई यस्तो सन्देश पठाएको खुलाएकी हुन्। धेरै समयसम्म आइरन मेनको समर्थक बन्दै गर्दा धेरैपटक म्यासेज पठाए पनि कुनै प्रतिक्रिया नआएपछि यस्तो प्रकारको म्यासेज पठाएको उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्