‘पठान’ को छायांकनमा अभिनेत्री दीपिका पादुकोण सहभागी एजेन्सी। बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ को शुटिङमा अभिनेत्री दीपिका पादुकोण पनि सामेल भएकी छन्। एक रिर्पोटका अनुसार फिल्मको शुटिङका लागि दीपिका आधिकारीक रुपमा शाहरुख खानसँग सामेल भएकी हुन्। सिद्धार्थ आनन्दको निर्देशनमा बनिरहेको यस फिल्ममा शाहरुख खान, जोन अब्राहम डिम्पल कपडिया लिड रोलमा छन्। फिल्ममा सलमान खान पनि आगन्तुक कलाकारको रुपमा केहि समय देखिने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्