टाइगरसँगै लिड रोलमा रहेकी अभिनेत्री नोरा फतेही आउट ! एजेन्सी।बलिउड अभिनेता टाइगर श्राफको आउँदो एक्सन फिल्म ‘गणपत’बाट टाइगरसँगै लिड रोलमा रहेकी अभिनेत्री नोरा फतेही बाहिरिएकी छन्। फिल्मको लिड रोलमा टाइगर र कृति सेननसँगै नोरा पनि थिइन्। ‘गणपत’ का निर्माता फिल्ममा नोरा जोडिएको कुरा बाहिर ल्याउन चाहदैन थिए। तर, फिल्मसँग जोडिएको कुरा आफैंले मिडियामा ल्याएका कारण रुष्ट निर्माता टिमले नोरालाई फिल्मबाट बाहिर गरिदिएको एक रिर्पोटले खुलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्