भन्सालीको वेव सिरिजमा सोनाक्षीको प्रमुख भूमिका एजेन्सी। संजयलिला भन्सालीले आगामी केही दिनमा पाकिजा स्टाइलको वेव सिरिज निर्माण गर्न लागेका छन्। उनले उक्त वेव सिरिजमार्फत डिजिटल संसारमा पाईला टेक्न लागेको भारतीय सञ्चार माध्यमले बताएका छन्। उनले हिरा मन्डी नाम गरेका वेव सिरीज बनाउन लागेका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले उक्त वेव सिरिजमा सोनाक्षी सिन्हालाई प्रमुख अभिनेत्रीको भूमिकामा लिने जानकारी गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्