सामन्था अक्किनेनीको फिल्म ‘यू–टर्न’को हिन्दी रिमेकमा अलाया फर्नीचरवाला एजेन्सी। ‘जवानी जानेमन’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री अलाया फर्नीचरवाला आफ्नो फिल्मका रुपमा दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनीको फिल्म ‘यू–टर्न’को हिन्दी रिमेकमा देखिँदैछिन्। एकता कपुरले एक टीजर शेयर गर्दै यसको अनाउन्समेन्ट गरेकी हुन्। यद्यपी फिल्ममा वास्तविक फिल्मबाट कती कन्टेन्ट लिइएको छ भन्ने खुलेको छैन्। सामन्था स्टारर ‘यू–टर्न’ले दक्षिण भारतमा निकै चर्चा कमाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्