रणवीरलाई पहिलोपटक सलमानको साथ एजेन्सी। बलिउड अभिनेता रणवीर सिंहले ‘द विग पिक्चर’मार्फत टिभीमा सुरुवात गर्न लागेका छन्। यो एउटा भिजुअल क्विज गेम सो हो, जसलाई रणवीरले होस्ट गर्ने भएका हुन्। भारतीय मिडियाका अनुसार उक्त सो बलिउड अभिनेता सलमान खानको लगानीमा बन्ने भएको हो। सलमानले लगानी गरेर पहिलोपटक राणवीरलाई टिभिमा सुरुवात गराउन लागेको भारतीय मिडियाले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्