गोविन्दासँग फेरि इन्डस्ट्री इन्ट्रि गर्दै रविना टण्डन एजेन्सी। बलिउड अभिनत्री रवीना टण्डनको एक पोष्टले हाल सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। आइतबार उनले इन्स्टाग्राममा ९० को दशकका सुपरस्टार गोविन्दासँगको आफ्नो आउँदो ‘सीक्रेट प्रोजेक्ट’को खुलाशा गरेकी हुन्। रवीनाले गोविन्दासँगको एक सेल्फी शेयर गरेकी छन्। फोटोसँगै क्याप्सनमा उनले फेरि एकसाथ स्क्रिनमा आउने बताउँदै के? कहाँ? कहिले? भन्ने प्रश्नसाथ चाँडै आउने बताएकी छन्।
प्रतिक्रिया दिनुहोस्