चर्चाको विषय बन्दै प्रियंकाको तस्बीर काठमाडौं। नायिका प्रियंका कार्कीले आफ्नो हरेक क्रियाकलापका तस्बीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गर्छिन्। जसका कारण उनी समय–समयमा चर्चाको विषय बन्ने गरेकी छन्। उनले अहिले बेबी सावर कार्यक्रमका तस्बीरहरु सार्वजनिक गरकी छन्। उनका साथीहरुले सबैभन्दा उत्कृष्ठ बेबी सावर कार्यक्रम आयोजना गरेको भन्दै उनले केही तस्बीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। जुन अहिले सामाजिक सञ्जालमा चर्चित छन्।
प्रतिक्रिया दिनुहोस्