अमिषाको थ्रोब्याक बोल्ड विकिनी लुक एजेन्सी।हाल फिल्म क्षेत्रबाट टाढा रहेकी बलिउड अभिनेत्री अमिषा पटेलले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो पहिलेको गर्मीको रमाइला दिनहरु याद गर्दै थ्रोब्याक तस्बिर शेयर गरेकी छन्।अमिषाको यो बोल्ड फोटो इन्टरनेटमा भाइरल बनेको छ।फोटोमा अमिषा कालो टाई–अफ बिकिनी, निलो जिन्स र टाउकोमा स्कार्फसँगै सनग्लासेजमा देखिएकी छन्।यसबाहेक अमिषाले इन्स्टाग्राममा एक भिडियो पनि शेयर गरेकी छन्।जसमा उनले सबैको लागि कोभिडमुक्त भविष्यको प्रार्थना गरेकी छन्।
प्रतिक्रिया दिनुहोस्