विक्की कौशल आफ्नो आउँदो फिल्ममा गायकको भूमिकामा देखिने एजेन्सी। बलिउड अभिनेता विक्की कौशल आफ्नो आउँदो फिल्ममा गायकको भूमिकामा देखिने भएका छन्। फिल्मको टाइटल हालसम्म पक्का नभएपनि विक्कीसँगै लिड रोलमा मानुषी छिल्लर रहने छिन्। फिल्मको निर्देशकको रुपमा विजय कृष्ण आचार्य रहेका छन्। एक रिर्पोटका अनुसार विक्कीको आउँदो फिल्म एक म्युजिकल कमेडी फिल्म हुनेछ। जसमा विक्की रातको जाग्राममा भजन गाउने गायकको रुपमा रहने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्