यामी गौतममाथि विदेशी मुद्रा अपचलन गरेको आरोप, ७ जुलाईमा बयानका लागि बोलाइयो एजेन्सी।बलिउड नायिका यामी गौतममाथि विदेशी मुद्रा अपचलनको आरोप लागेको छ।उनको बैंक खाताबाट विदेशी मुद्राको कारोबार भएको भेटिएपछि उनलाई छानबिनको दायरमा ल्याइएको हो।भारतको मुम्बईस्थित इनफोर्समेन्ट डाइरेक्टरेटल (इडी)ले उक्त घटनामा बयान दिन उनलाई जुलाई ७ मा बोलाएको छ।विदेशी मुद्रा व्यवस्थापन ऐन अन्तर्गत उनीमाथि छानबिन भइरहेको जनाइएको छ।आफ्नो खातामा विदेशी मुद्रा भएको र कारोबार गरेको जानकारी नदिएको आरोप इडीले लगाएको छ।
प्रतिक्रिया दिनुहोस्