काठमाडौं। शिवहरि पौडेलले निर्देशनमा डेब्यू गरेको हास्यप्रधान चलचित्र लक्का जवानको पहिलो गीत सार्वजनिक गरिएको छ।

‘मन त मेरो लक्का जवान’ बोलको गीतमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोख्रेल लगायत कलाकारले कम्मर मर्काएका छन्।

बाबुल गिरी र मीना निरौलाको आवाज रहेको गीतमा बाबुल गिरीको सङ्गीत र डिपी खनालको शब्द छ।

गीतको भिडिओमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको गीतको भिडिओमा धेरै कलाकारलाई स्थान दिइएको छ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा बन्ने चलचित्रमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता छन्।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अतिथि भूमिकामा देखिएको यो चलचित्र २१ चैत्रमा प्रदर्शनमा आउँदैछ ।

" /> काठमाडौं। शिवहरि पौडेलले निर्देशनमा डेब्यू गरेको हास्यप्रधान चलचित्र लक्का जवानको पहिलो गीत सार्वजनिक गरिएको छ।

‘मन त मेरो लक्का जवान’ बोलको गीतमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोख्रेल लगायत कलाकारले कम्मर मर्काएका छन्।

बाबुल गिरी र मीना निरौलाको आवाज रहेको गीतमा बाबुल गिरीको सङ्गीत र डिपी खनालको शब्द छ।

गीतको भिडिओमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको गीतको भिडिओमा धेरै कलाकारलाई स्थान दिइएको छ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा बन्ने चलचित्रमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता छन्।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अतिथि भूमिकामा देखिएको यो चलचित्र २१ चैत्रमा प्रदर्शनमा आउँदैछ ।

"> शिवहरिको ‘लक्का जवान’को पहिलो गीतमा प्रियंकादेखि दिलीपसम्म : Dekhapadhi
शिवहरिको ‘लक्का जवान’को पहिलो गीतमा प्रियंकादेखि दिलीपसम्म
काठमाडौं। शिवहरि पौडेलले निर्देशनमा डेब्यू गरेको हास्यप्रधान चलचित्र लक्का जवानको पहिलो गीत सार्वजनिक गरिएको छ।

‘मन त मेरो लक्का जवान’ बोलको गीतमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोख्रेल लगायत कलाकारले कम्मर मर्काएका छन्।

बाबुल गिरी र मीना निरौलाको आवाज रहेको गीतमा बाबुल गिरीको सङ्गीत र डिपी खनालको शब्द छ।

गीतको भिडिओमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको गीतको भिडिओमा धेरै कलाकारलाई स्थान दिइएको छ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा बन्ने चलचित्रमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता छन्।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अतिथि भूमिकामा देखिएको यो चलचित्र २१ चैत्रमा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्