अभिनेता रणवीर सिंह ब्रिटिस एडभेन्चरर बेयर ग्रिलसँग देखिने एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता अक्षय कुमारपछि अब बलिउडका अर्का अभिनेता रणवीर सिंह ब्रिटिश एडभेन्चरर बेयर ग्रिलसँग देखिने भएका छन्। एक रिर्पोटअनुसार यो एडभेन्चर नेटफ्लिक्सको सहयोगमा हुन लागेको हो। यस सिरिजको छायांकन साइबेरियमा हुनेछ। बेयरले यसअघि भारतीय प्रधानमन्त्री मोदी र अभिनेता अक्षय कुमारसँग यात्रा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्