बलिउड अभिनेता दिलीप कुमार फेरि अस्पताल भर्ना बीबीसी। बलिउडका चर्चित अभिनेता दिलीप कुमारलाई स्वास प्रश्वासमा समस्या आएपछि फेरि अस्पताल भर्ना गरिएको छ। उनी १० दिनअघि मात्र डिस्चार्ज भई अस्पतालबाट घर फर्केका थिए। ९८ वर्षीय अभिनेता दिलीप कुमारलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ। उनलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको परिवारका सदस्यले बताएका छन्। उनलाई अहिले आइसीयूमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्